गरिमा विकास बैंक ग्राहकलाई द एभरेष्ट होटलमा छुट, कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं - गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले द एभरेष्ट होटलमा विशेष छुट पाउने भएका छन् ।  बैंक र होटलबिच विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’ बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउनसक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया