नेपाल बैंकका सम्पूर्ण सेवा एक दिनका लागि बन्द

५ बर्ष अगाडि

काठमाडौं, नेपाल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवाहरु एक दिनका लागि बन्द हुने भएको छ ।

आज (शुक्रबार) १२ बजेदेखि भोलि (शनिबार) दिउँसो ३ बजेसम्मका बैंकको मोबाइल बैकिङ, कोर बैंकिङ,एटिम, इन्टरनेट बैंकिङ र रेमिटान्स लगायतका अन्य सबै सेवा  बन्द रहने जानकारी बैंकले जनाएको  छ ।

बैंकको डाटा सेन्टर माइग्रेट गर्नुपर्ने भएका सेवा बन्द रहने कुरा बैंक जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया