एचआईडीसीएलमा चार प्रबन्धकसहित १० कर्मचारी माग, कसरी र कहिलेसम्म दिन सकिने आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं, सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले स्था चार प्रबन्धकसहित १० कर्मचारी माग गरेको छ । 

कम्पनीले प्रशासन र वित्तमा एकरएक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धक माग गरेको हो ।

यसैगरी, दुई दुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । असोज १४ गतेसम्म दरखास्त दिन सकिनेछ । 

लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि कम्पनीले शुक्रबार विज्ञापन खोलेको हो ।

थप जानकारीका लागि कम्पनीको आफैँ पेजमा गएर हेर्ने सकिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया