अपी पावर कम्पनीको लाभांश र हकप्रद पारित आज हुने

५ बर्ष अगाडि

काठमाडौं - अपी पावर कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा आज हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा हुने भएको हो । 

सभाले गत आर्थिक बर्षको मुनाफाबाट सञ्चालक समितीले प्रस्ताव गरेको लाभांशका साथ साथै हकप्रदको प्रस्ताव समेत पारित गर्नेछ । 

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
 
त्यस्तै कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया