नेपालमा सञ्चालमा रहेका लघुवित्त वित्तीय संस्थाहरुले ऋण लगानी गरेर ८ देखि १५ प्रतिशतसम्म ब्याज असुल्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
१५ प्रतिशतसम्म ब्याज लिन पाउने नियमको दुरुपयोग गर्दै लगभग सबैले अधिकतम १५ प्रतिशत नै लिने गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सार्वजनिक गरेको सबै लघुवित्तको ब्याज दरको तथ्यांकमा उनीहरुले निक्षेपमा भने ३ देखि ९ प्रतिशतसम्म दिने गरेको उल्लेख छ ।
नेपालमा ७० वटा लघुवित्त संस्था सञ्चालनमा रहेकोमा ६ वटा थोक छन् । थोकले भने त्यसरी ब्याज लिएको तथ्याङ्क छैन । हेर्नुहोस तालिका
प्रतिक्रिया