मल्टिपपर्स फाइनान्सको सीईओमा रजनिश कुमार सिंह

५ बर्ष अगाडि

काठमाडौं,मल्टिपपर्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा रजनिश कुमार सिंह नियुक्त भएका छन् ।

फाइनान्स कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमामा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अजित कुमार मिश्रले जानकारी दिए ।

सर्लाही जिल्ला बिष्णु गाउँपालिका बडा नम्बर ६ सिमरा बस्ने सिंहलाई भर्दा २५ गतेदेखि लागू हुनेगरी फाइनान्सको सीईओ नियुक्त गरिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया