श्रीराम सुगर मिल्सको  साधारण सभा भदौ २४ गते हुदैँ ,के के छ एजेन्डा ?

५ बर्ष अगाडि

काठमाडौं, श्रीराम सुगर मिल्सको २५औं वार्षिक साधारण सभा भदौ २४ गते बिहीबार हुने भएको छ । 

सभा अर्पण ब्यांक्वेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट जुम मार्फत सुरु हुनेछ । 

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषमा छलफल हुँदैछ । यसैगरी, आर्थिक वर्ष २०७७–७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने पनि सभाको एजेन्डा छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया