काठमाडौं, सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११६ रुपैंया ५४ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैंया १४ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिद दर १३८ रुपैंया ४८ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया २० पैसा रहेको छ ।
कुन देशको खरिद बिक्री दर कति ?
प्रतिक्रिया