नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त

५ बर्ष अगाडि

काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् ।

शुक्रबार सम्पन्न भएको लघुवित्तको सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालकमा प्रधानलाई नियुक्त गरेको हो । 

डिप्रोक्स लघुवित्तसँग एक्वीजिशन सम्झौता गरेको नाडेप लघुवित्त विलय हुने प्रकृयामा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया