काठमाडौं - ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्न अनुमति माग गर्दै आइएमई जनरल इन्स्योरेन्सले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४० प्रतिशत हकपदल बिक्रीको अनुमति माग्दै बिहीबार पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनी १०ः४ अनुपातमा ४६ करोड ३० लाख २५ हजार ८०८ रुपैयाँ बराबरको ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
प्रतिक्रिया