काठमाडौं, नेपाल राष्ट्र बैंकले. आफ्नो अफिसियल ट्वीटर खाता खोलेको छ ।
केन्द्रीय बैंकले सामाजिक सञ्जाल सम्बन्धि नीति पारित भएसँगै नेपाल राष्ट्र बैंकको ट्वीटर खाता @NepalRastraBank खोलिएको बताएको छ । सो सम्वन्धि जानकारी बिहीवार बैंकका गभर्नर महाप्रसाद अधिकारीले ट्वीट गर्दै जानकारी दिएका हुन् ।
अवदेखि यसबाट सूचना सम्प्रेषण तथा पृष्ठपोषणमा सहयोग मिल्ने अपे़क्षा गरिएको पनि बैंकले बताएको छ ।
प्रतिक्रिया