महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा विशेष छुट

५ बर्ष अगाडि

काठमाडौं, महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसंग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया