आजको विनिमयदर, कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

५ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११६ रुपैंया  ९२ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैंया ५२ पैसा रहेको छ । 

यस्तै, एक युरोपियन युरोको खरिद दर १३७ रुपैंया ९० पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया ६१ पैसा रहेको छ । 

कुन देशको खरिद बिक्री दर कति ?

५ बर्ष अगाडि

प्रतिक्रिया