जल्पा सामुदायिक लघुवित्तले माग्योे कर्मचारी, कुन उमेर समुहकाले दिन सक्ने आवेदन ?(सूचनासहित)

५ बर्ष अगाडि

काठमाडौं, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा रहेर काम गर्ने इच्छुक व्यक्तिका लागि कर्मचारी माग गरेको छ । संस्थाले शाखा अधिकृत लेभल र सहायक लेभलका केही कर्मचारीको माग गरेको छ ।

जल्पा सामुदायिक लघुवित्तका अनुसार २१ वर्षदेखि ४० वर्ष ननाघेका जुनसुकै नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् भने कर्मचारीको छनोट निखित र अन्तर्वार्ता दुवै विधिबाट हुने जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया