सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, भिन्न भिन्नै पदका लागि कर्मचारी माग

५ बर्ष अगाडि

काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी आह्वान गरेको छ । बैंकले सुपरभाइजर र जुनियर अफिसरको पदमा केही कर्मचारी आह्वान गरेको हो ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले भदौ २८ गतेभित्र आवेदन दिन सक्नेछन् । 
 

612c9ce05f313.jpg

५ बर्ष अगाडि

प्रतिक्रिया