काठमाडौं, सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११७ रुपैंया ६० पैसा तोकेको छ भने बिक्री दर ११८ रुपैंया २० पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिद दर १३८ रुपैंया ७० पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया ४१ पैसा रहेको छ ।
कुन देशको खरिद बिक्री दर कति ?
प्रतिक्रिया