नेरुडे लघुवित्तको सीईओ मा भोजराज बस्याल

५ बर्ष अगाडि

काठमाडौ, नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ । 

भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ।  

५ बर्ष अगाडि

प्रतिक्रिया