कालिका लघुवित्तमा विभिन्न पदका लागि भारी संख्यामा कर्मचारी माग,आवेदन दिने मिति कहिलेसम्म ?

५ बर्ष अगाडि

काठमाडौं, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले भारी संख्यामा कर्मचारी माग गरेको छ ।

संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक सुपरभाइजर लगायतको पदमा कर्मचारी आह्वान गरेको हो । 


6124927a62eb6.jpg

५ बर्ष अगाडि

प्रतिक्रिया