गाईजात्राको दिन सार्वजनिक विदा भए पनि आरटीजीएस प्रणाली सुचारू रहने

५ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले गाईजात्राको दिन भदौ ७ गते पनि रियल टाइम ग्रस सेलमेन्ट ९आरटीजीएस० प्रणाली सुचारू रहने जानकारी दिएको छ ।

बैंकले एक सूचना जारी गर्दै गाईजात्राको दिन पनि आरटीजीएस प्रणाली पूर्णकालीन रूपमा सुचारू रहने जानकारी दिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया