एभरेष्ट बैंकद्धारा पाँच वर्षभन्दा पुरानो लाभांश लिन अनुरोध, कसरी लिने ?

५ बर्ष अगाडि

काठमाडौं - वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई अनुरोध गरेको छ । 

बैंकले आर्थिक बर्ष २०५५/५६ देखि २०७२/७३ सम्मको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले बैंकको सेयर शमखामा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया