मंगलबार विनिमयदर, कुन देशको खरिद बिक्री दर कति ?

५ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ५० पैसा तोेकेको छ भने बिक्रीदर ११९ रुपैंया १० पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३९ रुपैंया ६२ पैसा रहेको छ भने बिक्री दर १४० रुपैंया ३२ पैसा रहेको छ ।

अन्य कुन देशको विदेशी मुद्राको दर कति ?
 

५ बर्ष अगाडि

प्रतिक्रिया