सांग्रिला डेभलपमेन्ट बैंकद्धारा सेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध

५ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

बैंकको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको २०७७/७८ सम्ममा ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लागिम्पाट, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया