कोरिया जाने नेपालीलाई जोनसन एण्ड जोनसनको खोप, कहाँबाट ?

५ बर्ष अगाडि

काठमाडौं - रोजगार तथा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।  

नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज र सैनिक अस्पताल छाउनी, काठमाडौंमा कोरोना विरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया