आइसिएफसि फाइनान्सका ग्राहकलाई  कान्तिपुर डेन्टलमा विशेष छुट

५ बर्ष अगाडि

काठमाडौं, आइसिएफसि फाइनान्सका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्।

आइसिएफसि फाइनान्सका  कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टर बीच फाइनान्सका डेबिट कार्ड वाहक मोबाइल बैंकिङ्गका सेवा उपभोग गर्ने ग्राहक, एवम् कर्मचारीहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टर मा उपचार गराउँदा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया