महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन

५ बर्ष अगाडि

काठमाडौं,  महालक्ष्मी विकास बैंकको शेयर स्वामित्व परिमार्जन भएको छ । बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो  ।

जसमा बैंकको ४ लाख ९८ हजार १९.०६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो  । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया