१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, अवधि कति ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

उक्त ट्रेजरी बिल कार्तिक २३ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया