आजको विनिमयदर,अमेरिकी डलरको खरिद बिक्रीदर कति ?

५ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ३६ पैसा तोकेको छ भने ११८ रुपैंया ९६ पैसा तोकेको छ ।

यस्तै, युरोपियन युरो खरिद दर १३९ रुपैंया २१ पैसा र बिक्रीदर १३९ रुपैंया ९१ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?

५ बर्ष अगाडि

प्रतिक्रिया