आज बिहान १०:३० देखि ११:३० सम्म आरटीजीएस प्रणाली खुल्ला रहने

५ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट ९आरटीजीएस० प्रणाली सुचारू रहने जानकारी दिएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै  'विकास ॠणपत्र २०७९ (घ)' को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएको हो ।

आज बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया