शनिबार पनि आरटीजीएस प्रणाली खुल्ला हुने, किन ?

५ बर्ष अगाडि

काठमाडौं -  नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि रियल टाइम ग्रस सेलमेन्ट ९आरटीजीएस० प्रणाली सुचारू गर्ने भएकोे छ । 

बैंकले एक सूचना जारी गर्दै  'विकास ॠणपत्र २०७९ (घ)' को व्याज भुक्तानी प्रयोजनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएको हो ।

बैंकका अनुुसार भोलि बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया