कुमारी इक्विटी फण्डले तोक्यो बुकक्लोज मिति, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - कुमारी इक्विटी फण्डले दर्ता पुस्तिका बन्द गर्ने बुकक्लोज मिति तोकेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनको लागि साउन २५ गतेका लागि बुकक्लोज मिति तय गरेको हो । 

कुमारी इक्विटी फण्डले आव २०७७/७८ को लागि इकाई धनीहरुलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसअनुसार बुक क्लोजको अघिल्लो कारोबार दिन साउन २४ गतेसम्म नेप्सेमा इकाई खरीद गरी कायम हुने लगानीकर्ता मात्र उक्त प्रतिफलको हकदार हुनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया