मौद्रिक नीति अगामी शुक्रवार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

५ बर्ष अगाडि

काठमाडौं,  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीति अगामी शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आवको शुक्रवार ल्याउने गरी तयारी भइरहेको सञ्चारमाध्यमलाई बताएका छन् ।

चालू आर्थिक वर्ष शुरु भएको यतिका दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन नसकेको भन्दै अर्थ विज्ञहरुले यथाशक्य चाँडो मौद्रिक नीति ल्याउन यसअघि सुझाव दिइसकेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया