गुडवील फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

५ बर्ष अगाडि

गुडवील फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्राडा सुशिल भक्त माथेमालाई नियुक्त भएका छन्  ।

आइतवार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया