गणपति लघुवित्तको ३६ शाखा मध्ये ३३ शाखाका शाखा प्रबन्धकद्धारा सामूहिक राजिनामा

५ बर्ष अगाडि

काठमाडौैं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामूहिक राजिनामा दिएका छन् । 

संचालक समितिको लिखित निर्णय अनुसार हरेक २–२ वर्षमा कर्मचारीको तलव भत्ता वृद्धि हुने भनिएकोमा आर्थिक वर्ष २०७८/०७९ को बजेटले सो कुराको सम्बोधन नगरेकोले कर्मचारीहरुको सेवा सुविधामा संस्थाले कुनैपनि ध्यान नदिइएको भन्दै ३३ जना शाखा प्रबन्धकले सामुहिक राजिनामा दिएका हुन । 

गणपति लघुवित्त जम्मा ३६ शाखा रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया