५० प्रतिशत हकप्रद बिक्रीको अनुमति माग गर्दै समृद्धि फाइनान्सले दियो धितोपत्र बोर्डमा दिवेदन

५ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद बिक्रीको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको २ः१ को हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै साउन बोर्डमा आवेदन दिएको हो ।

बोर्डले अनुमति दिएमा कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया