आइतबार विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिद बिक्री दर कति ?

५ बर्ष अगाडि

काठमाडौं, आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ७६ पैसा रहेको छ भने बिक्रीदर ११९ रुपैंया ३६ पैसा तोकेको छ ।  

यस्तै, एक युरोपियन युरोको खरिद दर १४१ रुपैंया १९ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ९० पैसा रहेको छ । 

यस्तै, कुन देशको मुद्राको दर कति ?
 

५ बर्ष अगाडि

प्रतिक्रिया