आज सम्म कायम इकाईधनीहरुले मात्र लक्ष्मी इक्वीटी फण्डको ३५ प्रतिशत लाभांश पाउने

५ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी इक्वीटी फण्डको प्रस्तावित ३५ प्रतिशत लाभांश साउन आज सम्म कायम इकाईधनीहरुले मात्र पाउने छन् । 

फण्डले लाभांश प्रयोजनका लागि भोली एक दिन बुक क्लोज गर्ने भएकाले आज सम्म कायम इकाईधनीहरु मात्र लाभांश पाउने भएका हुन् । 

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गत साउन ७ गते गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया