काठमाडौं - राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
संस्थानले लगानी गर्नको लागि साउन १३ गतेदेखि साउन १७ गतेभित्र संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरी गोप्य शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।
प्रतिक्रिया