आजको विनिमयदर, कुन देशको कति ?

५ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ७८ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३८ पैसा तोकेको छ । 

यस्तै, एक युरोपिनयन युरोको खरिददर १४० रुपैंया १० पैसा रहेको छ भने बिक्रीदर १४० रुपैंया ८१ पैसा रहेको छ । 

यसैगरी, अन्य कुन देशको विदेशी मुद्राको मुल्य कति ?


 

५ बर्ष अगाडि

प्रतिक्रिया