सोमबार विदेशी मुद्राको विनिमयदर, कुन देशको खरिदबिक्री दर कति ?

५ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११८ रुपैंया ७५ तोकेको छ भने बिक्री मुल्य ११९ रुपैंया ३५ पैसा तोकेको छ ।

यस्तै, राष्ट्र बैंकले एक युरोपियन युरोको खरिदमुल्य १३९ रुपैंया ८० पैसा तोेकेको छ भने बिक्री मुल्य १४० रुपैंया ५१ पैसा रहेको जनाएको छ । 

अन्य कुन विदेशी मुद्राको मुल्य कति ?
 

 

५ बर्ष अगाडि

प्रतिक्रिया