राष्ट्र बैंकमा ६३ जना कर्मचारी माग, कहिलेसम्म दिइसक्नु पर्ने आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले ६३ जना कर्मचारी मागेको छ ।

बैंकले सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना माग गरिएको हो । साथै ३० जना कार्यालय सहयोगी गरी ६३ जना कर्मचारीको माग गरेको हो ।

८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनुपर्ने छ ।

साउन २४ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया