काठमाडौं– आजका लागी राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को मूल्य रु.११८ रुपैयाँ ८४ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ४४ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४० रुपैयाँ १४ पैसा र बिक्री मूल्य रु.१४० रुपैयाँ ८४ पैसा तोकेको छ ।
यसैगरी आज (साउन ८ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया