यस्तो छ आजका लागी विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११९ रुपैयाँ तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ६० पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४० रुपैयाँ ६६ पैसा र बिक्री मूल्य रु.१४१ रुपैयाँ ३७ पैसा तोकेको छ । 

यसैगरी आज (साउन २ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया