आइतवारसम्मका लागि प्राइम लाइफ इन्स्योरेन्सको सेवा बन्द

५ बर्ष अगाडि

काठमाडौं, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा तीन दिन बन्द हुने भएको छ । 

कम्पनीले सफ्टवयेर प्रणाली स्तरोन्नती तथा डाटा माइग्रेशन कार्य गर्नु पर्ने भएकाले बीमा सेवा साउन १ गतेदेखि ३ गते आइतवारसम्मका लागि बन्द हुने सूचनामार्फत बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया