कुमारी बैंकको कार्यकारी प्रमुखमा अनुज मणि तिमिल्सिना

५ बर्ष अगाडि

काठमाडौं– कुमारी बैंक लिमिटेडले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना नियुत्ति भएका छन् । 

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले अउनलाई  कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल बिहीवार असार ३१ गते समाप्त भएकाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तिमिल्सिनालाई तोकिएको बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया