सारथी नेपाल लघुवित्तको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

५ बर्ष अगाडि

काठमाडौं, सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । 

कम्पनीले नाम परिवर्तन गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड भएको नेप्सेमार्फत जानकारी गराएको हो । यसभन्दा अगाडि कम्पनीको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया