एभरेष्ट बैंकको ६० करोड बराबरको ऋणपत्र सूचीकरण खारेज

५ बर्ष अगाडि

काठमाडौं, बिहीवार नेप्सेमा एभरेष्ट बैंकको रू. ६० करोड बराबरको  ऋणपत्र सूचीकरण खारेज गरिएको छ । 

बैंकले जारी गरेको ८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड २०७८ को ६ लाख कित्ता ऋणपत्र असार ३१ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरेको जानकारी गराएको हो । 

बैंकले ८ प्रतिशत ब्याजदर भएको ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया