ग्लोबल आईएमई लघुवित्तका सञ्चालकद्धारा राजिनामा

५ बर्ष अगाडि

काठमाडौं, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले राजिनामा दिएका छन् ।

श्रेष्ठले सञ्चालकबाट राजिनामा दिएका हुन् । गत असार २९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया