इन्फिनिटी लघुवित्तको सञ्चालक कडरियाले दिइन राजिनामा

५ बर्ष अगाडि

काठमाडौं, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सञ्चालक संगिता कडरियाले दिएको राजिनामा स्वीकृत गरेको छ । 

कम्पनीको असार ३० गते बसको सञ्चालक समितिको बैठकले कडरियाले दिएको राजिनामा स्वीकृत गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया