राधी विद्युत कम्पनीका सचिवको राजिनामा स्वीकृत

५ बर्ष अगाडि

काठमाडौं, राधी विद्युत कम्पनी लिमिटेडका कम्पनी सचिव सुरेश चन्द्र खरेलले राजिनामा दिएका छन् । खरेलले असार २७ गते कम्पनी सचिवबाट राजिनामा दिएका हुन् ।

कम्पनीको असार २७ गते बेलुका सम्पन्न सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया