उन्नति सहकार्य लघुवित्तको सचिवमा नारायण अधिकारी

५ बर्ष अगाडि

काठमाडौं, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् । 

कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया